Friday, July 4, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

२ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन


२ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं। बाह्य तथा केही आन्तरिक सूचक सुदृढ हुँदा अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७७८ को कात्तिकसम्मको मुलुकको वर्तमान आर्थिक परिदृश्यसम्बन्धी प्रतिवेदनअनुसार चौमासिक अवधिमा व्यापार सन्तुलन, चालू खाता तथा भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिमा क्रमिक सुधार हुँदा बाह्य क्षेत्र सुदृढ भएको उल्लेख छ ।

यसबाहेक आन्तरिक खर्च बढेको र वित्तीय पहुँचमा विस्तार भएको पनि अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लक्ष्यको चार महिनासम्म कुल दुई खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये शीर्षकगत रूपमा आयकर २/७ प्रतिशतले बढेको छ भने भन्सार राजस्व २/२ प्रतिशतले बढेको छ ।

यसबाहेक अन्य कर शीर्षकमा राजस्वमा भने सङ्कुचन आएको छ । गैरराजस्व पनि उल्लेख्य रूपमा घटेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयले आन्तरिक राजस्व परिचालनमा पनि सुधार हुँदै गएको जनाएको छ । महामारीको समयमा अत्यावश्यक उपभोगबाहेक अन्य उपभोग कम रहेको र यसै समयमा लगानीकर्तासमेत लगानी गर्न हिच्किचाएका कारण उपभोग र लगानी दुवैमा कमी आउँदा त्यसको प्रभाव राजस्व परिचालनमा देखिएको मन्त्रालयले जनाएको छ ।

वैदेशिक सहायता प्रतिबद्धता बढेर ९० अर्ब ५५ करोड पुगेको छ । यसमध्ये अनुदान सहायता १२ अर्ब ८३ करोड र ऋण सहायता ७७ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । नेप्से सूचकाङ्कमा देखिएको निरन्तर सुधारले पुँजी बजार थप सबल भएको पनि प्रतिवेदनमा उल्लेख छ ।अर्थतन्त्रमा सकारात्मक अवस्था बन्दाबन्दै केही चुनौती अर्थ मन्त्रालयले देखाएको छ । खासगरी कोभिड–१९ सङ्क्रमणका कारण आयात सङ्कुचन हुँदा आर्थिक क्रियाकलाप विस्तारमा चुनौती थपिएको मन्त्रालयले जनाएको छ । यद्यपि निर्यात भने यो अवधिमा १२।५ प्रतिशतले बढेर सुधार भएको छ ।

मन्त्रालयका अनुसार सङ्घीय खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९/१ प्रतिशतले बढेर दुई खर्ब ६९ अर्ब सात करोड पुगेको छ । यद्यपि पहिलो चौमासिकमा पुँजीगत खर्चको अवस्था भने त्यति सुधार भएको देखिँदैन । समीक्षा अवधिसम्म ८/३४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । चालू खर्च २४/२५ प्रतिशत हुँदा वित्तीय व्यवस्थातर्फ ५/५० प्रतिशत मात्र खर्च भएको गोरखापत्र दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चैत महिनाको पहिलो दिन नै बढ्यो सुनको मुल्य, हेरौँ आजको भाउ
banner News

सुनको मूल्य घट्दै, हेरौँ कती छ आज भाउ ?

पुस ७, २०७८, १२:१७ PM
सुनको मुल्य निरन्तर घट्दै, हेरौँ आजको भाउ
अर्थ

सुनको मूल्य घट्यो, हेरौँ कती छ आज भाउ ?

पुस ६, २०७८, १२:५३ PM
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेरौं आजको विनिमय दर
अर्थ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेरौं आजको विनिमय दर

पुस ६, २०७८, ११:२५ AM
सुनको मुल्य बढ्यो, कति छ आजको भाउ ?
banner News

सुनको मूल्य बढ्यो, हेरौँ कती छ आज भाउ ?

पुस ५, २०७८, १२:१८ PM
चैत महिनाको पहिलो दिन नै बढ्यो सुनको मुल्य, हेरौँ आजको भाउ
banner News

सुनको मूल्य बढ्यो, हेरौँ कती छ आज भाउ ?

पुस २, २०७८, १२:२९ PM
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेरौं आजको विनिमय दर
अर्थ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेरौं आजको विनिमय दर

पुस २, २०७८, ११:१९ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

10 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

10 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

10 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि