Monday, July 14, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार


सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सप्तरी | जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले आफ्नो श्रीमती मानसिक रूपले अस्वस्थ रहेको र २०६९ सालदेखि नै पागलपनको उपचार भइराखेकोमा २०८१ साल वैशाखदेखि औषधी छोडदा श्रीमतीको मानसिक स्वास्थ्य नाजुक भएको तर उपचार गराउन नमानेको भन्दै उपचार गराइदिन माइतीपक्ष सहित सम्बन्धित निकायहरूलाई समेत हारगुहार लगाउँदै हिँडेको बुझिएको छ।

डा. राउतले श्रीमतीको मानसिक अवस्था ठीक नरहेको, आत्महत्या गर्ने प्रवृत्ति रहेको आदि उल्लेख गरिएको २०६९-७० सालदेखिका विभिन्न अस्पतालका केही मेडिकल पूर्जाहरू समेत लिएर उपचारको लागि आग्रह गरिरहेको छ।


सम्बन्धित निकायलाई गरेको आग्रहमा भनिएको छः


“मेरी श्रीमतीको पारिवारिक पृष्टभूमिमा उसको बुवाले पटक-पटक विष सेवन गरेर आत्महत्याको प्रयास गरेको र निजले पनि विवाह पूर्व दुई पटक आत्महत्याको प्रयास गरेको बताउने गरेको तथा निजको मानसिक अवस्था असामान्य रहेको थाहा पाए पछि २०६९ साल भदौमा पत्नीको माईत भारतको पूर्णियामा उनको आमाबुवासँगै डाक्टरकहाँ गएर जचाएको र उपचार शुरू गरेको, तत्पश्चात् पटक-पटक धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भारत पटनाको पारस अस्पताल, काठमाडौं महाराजगंजको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सहितको ठाउँमा जँचाउँदै विगत १२ वर्षदेखि पत्नीको मानसिक बिमारीको औषधीउपचार हुँदै आएको थियो। उनी औषधी नियमित खाँदा सम्म स्थिति धेरै हदसम्म सुधार पनि थियो।


तर २०८१ वैशाखदेखि ती सबै औषधीहरू एक्कासि आफ्नै मनले खान छाडे पछि श्रीमतीको मानसिक स्थिति असामान्य बनेको, झिना-मसिना कुराहरूलाई लिएर निहुँ खोजी राख्ने, रिसाइराख्ने, बच्चाहरूलाई कुटपिट गरीराख्ने र आफू विष खाएर आत्महत्या गर्ने धम्की दिने, पेट्रोल छरेर आगो लगाइदिने, मर्नेमार्ने जे पनि गर्ने जस्तो कुरा गर्दै आएको छ। विगतमा पनि निजले आत्महत्याको प्रयास पटक पटक गरेकोले अवस्था गम्भीर नै रहेको छ। उनले पटकपटक मसँग डिभोर्स माग्दै आएकोमा हाल त्यसोभए सम्बन्ध विच्छेद गरेरै अलग बस भन्दा पनि नमान्ने, म नै बाहिर गएर बस्दिन्छु तिमी यहीं राम्ररी बस भन्दा मलाई समेत बाहिर बस्न नदिने, सँगै बस्न कर लगाउने र अनेकौं यातना दिने, मलाई काठमाडौंमा मेरो नाममा निजी घर देऊ, निजी गाडी देऊ, फुलटाइम निजी ड्राइभर राख्देऊ, दुईवटा नोकर राख्देऊ, सम्पत्ति देऊ, जतिखेर जति पैसा माग्छु त्यति देऊ, जहाँसुकै जान देऊ जस्ता अनेकौं मान्नै नसकिने शर्तहरू राखी मेरो शर्त मान, म जे जे भन्छु त्यही त्यही गर नभए म विष सेवन गर्छु, आत्महत्या गर्छु, पेट्रोल छर्केर आगो लगाउँछु, विभिन्न झुठा आरोपहरू लगाएर बदनाम गरिदिन्छु, पत्रकारहरूलाई फोन गरेर गलत प्रचार गर्न लगाइदिन्छु, तिम्रो राजनैतिक जीवन ध्वस्त पारिदिन्छु भन्दै धम्काउने गरेको र यातना दिने गतिविधि गर्दै आएको छ।

आफ्नै विश्वासिलो आफन्तलाई सँगै लिएर डाक्टर कहाँ जचाऊ र औषधि नियमित खाऊ भन्दा जचाउन समेत नमानेको, माइत पक्षले पनि उसको उपचार गराउन प्रोत्साहन दिनुको साटो उपचार बन्द गर्न दबाब दिएको, असामान्य मानसिक अवस्थामा घरमा कसैको कुनै कुरा सुन्दै नसुनेको नमानेको, आफूले भन्ने वा दबाब दिने अवस्था पनि नरहेको, यस्तो अवस्थामा बच्चाहरू समेतलाई यातना भएको र घरमा कुनै अप्रिय घटना गर्न सक्ने हुँदा चिकित्सककहाँ जचाएर मानसिक स्वास्थ्य सुधारगृहमा हुन्छ कि घरमा नै प्रत्यक्ष निगरानीमा राखेर आवश्यक उपचार शुरू गराइदिने वातावरण बनाइदिन हुन अनुरोध छ।“

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन
banner News

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

अशोज २, २०८१, २:०७ PM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’
banner News

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

भदौ १५, २०८१, २:२१ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
banner News

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

भदौ १५, २०८१, १२:०० AM
कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन
banner News

कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन

भदौ १५, २०८१, १२:०० AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि