काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र विक्रिदर १२१ रुपैयाँ ७६ पैसा रहेको जनाएको छ ।

बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ४४ पैसा र विक्रिदर १३७ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९३ रुपैयाँ ८१ पैसा र विक्रिदर ९४ रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ ।

Your Ad Code Here

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग