काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४४ पैसा र विक्रिदर १२२ रुपैयाँ ४ पैसा रहेको जनाएको छ ।
बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ३९ पैसा र विक्रिदर १३८ रुपैयाँ ७ पैसा रहेको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४२ पैसा र विक्रिदर ८७ रुपैयाँ ८६ पैसा रहेको बैकले जनाएको छ ।

तपाईको प्रतिक्रिया