सप्तरी । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन मुल्य प्रतितोलारु ९३ हजार ८ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
आइतबार छापावाला सुन मुल्य प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको प्रतितोला १२४५ रुपैयाँमा कारोबारर भइरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया