एजेन्सी । संयुक्त राष्ट्रसंघले विश्वभर करिब ४१ बिलियन अमेरिकी डलर पठाउने प्रतिज्ञा गरेको छ ।

संघले हिजो (बिहीबार)मानवीय सहायतअन्तर्गत आगामी वर्ष विश्वभर उक्त रकम पठाउने प्रतिज्ञा गरेको हो ।

Your Ad Code Here

संघले मानवीय सहायताअन्तर्गत आगामी वर्ष अर्थात् सन् २०२२ मा विश्वभर पठाउन लागेको उक्त रकम हालसम्मकै उच्च भएको जनाइएको छ । विश्व महामारी, जलवायु संकट, द्वन्द्व आदिका कारण संसारका विभिन्न मुलुकमा मानवीय सहायताको खाँचो बढेकोले संघले उक्त रकम पठाउन लागेको संघको मानवीय सहायता एजेन्सी ओसिएचएले बताएको छ।

संघले करिब ४ वर्षअघि सन् २०२१ सम्मका लागि करिब ३५ बिलियन अमेरिकी डलर विश्वभर पठाएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग