बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको पाटेबाघले एक महिलालाई झम्टेर लगेको छ।

शुक्रबार राति बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्ट नजिक मोटरसाइकलमा सवार पाटेबाघले महिलालाई झम्टेर लगेको हो ।

Your Ad Code Here

बर्दिया राष्ट्रिय निकुञ्जले जनाए अनुसार कैलाली लम्किचुहा नगरपालिका-४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको छ ।

उनको अवस्था अझै अज्ञात नै रहेको जनाइएको छ । भने, मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग