जनकपुर । हिन्दू युवा परिषद नेपालले जनकपुरधामको रामानंदचौकमा विरोध प्रदर्शन गरेको छ ।

बंगलादेशमा भइरहेको हिन्दूहरूमाथिको दमन विरुद्ध हिन्दू युवा परिषद नेपालले जनकपुरधामको रामानंदचौकमा विरोध प्रदर्शन गरेको हो ।

Your Ad Code Here

आतंकवादी समुहद्धारा बंगलादेशमा हिन्दूहरूमाथि दमन भइरहेको हिन्दू युवा परिषद नेपालका सदस्य सरोज कुमार साहले जानकारी दिए ।

हेरौँ केहि तस्विरः

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग