काठमाडौं । भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको छ ।

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो ।

Your Ad Code Here

यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग