सप्तरी (फत्तेपूर) । सुनसरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आइतबार विहान १ बजे कोरोना भाइरस संक्रमणबाट झापा, मेचीनगर–४ बाहुनडाँगीका एक पुरुषको मृत्यु भएको हो ।
मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई ३ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो ।
तपाईको प्रतिक्रिया