Tuesday, June 24, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

सुदूरपश्चिमको सीमावर्ती क्षेत्रमा पटकपटक विवाद


सुदूरपश्चिमको सीमावर्ती क्षेत्रमा पटकपटक विवाद

पश्चिम नेपालको भारतसँग सीमा जोडिएका कैलाली‚ कञ्चनपुर र महाकालीको तटीय क्षेत्रमा सीमा मिचिएको भन्दै तथा तटबन्ध निर्माणका विषयलाई लिएर पटकपटक विवाद हुने गरेको छ।

चार वर्षअघि सीमा विवादमै गोविन्द गौतमले ज्यान गुमाउन परेको थियो भने सोमवार साँझ साढे ६ बजे भारतको दोधारा(चाँदनीसँग जोडिएको बयलबन्दा जङ्गलमा सुरक्षाकर्मीको गोली लागेर एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाह्रबोर वा भरुवा बन्दुकको छर्रा लागेर १८ वर्षका नरेश सुनार घाइते भएका हुन्।

वनवासाबाट सामान किनेर फर्किने क्रममा सुरक्षाकर्मीले चलाएको गोलीको छर्रा खुट्टामा लागेर घाइते भएका उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ। स्थानीय बासिन्दा माधुरी पन्तले पटकपटक सीमा क्षेत्रमा हुने यस किसिमका घटना रोक्न सरकार जिम्मेवार नदेखिएको गुनासो गरिन्।

उनले भनिन्, ूहरेक कुरा भारतबाट ल्याएर जीवन चलाउनुपर्छ‚ यसका लागि कति सामान ल्याउन पाइने र नपाइने प्रष्ट पार्ने काम सरकारको हो तर पहल नै भएन।ू कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले सीमाको संवेदनशीलता सबैले बुझ्नुपर्ने बताए। उनले भने‚ ूदुवै कुरा गलत भएको छ‚ रातिको बेला उनले पनि नजानु पर्ने‚ घटना पनि नहुनु पर्ने हो।ू

दार्चुलामा पनि विवाद
उता दार्चुलाको गल्फाईमा भारतले नेपालसँग कुराकानी नगरी तटबन्ध निर्माण गरिरहेको विषयले चर्चा पाएको छ। दार्चुलाको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले त्यसलाई भारतीय पक्षको ूबलमिच्याइूँ भनेका छन्। उनका अनुसार जग्गा उता र लालपुर्जा यता भएको अवस्था रहेको जानकारी दिए।

कञ्चनपुरको दक्षिण भेगमा रहेको प्याराताल उपभोगको विषयलाई लिएर पनि पटकपटक विवाद हुँदै आएको छ। दक्षिण भेगकै आनन्द बजार क्षेत्रमा चार वर्षअघि सीमा विवादका कारण आन्दोलनमा उत्रिएकाहरूमाथि भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा नेपाली युवा गोविन्द गौतमको ज्यान गएको थियो।

महाकाली नदीको तटीय सीमावर्ती क्षेत्रसँगै कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा देखिने गरेको विवाद सधैँका लागि समाधान गर्न तीनै तहका सरकारलाई प्रयास गर्न सीमावर्ती बस्तीका बासिन्दाले आग्रह गरेका छन्।-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन
banner News

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

अशोज २, २०८१, २:०७ PM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’
banner News

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

भदौ १५, २०८१, २:२१ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
banner News

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

भदौ १५, २०८१, १२:०० AM
कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन
banner News

कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन

भदौ १५, २०८१, १२:०० AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

9 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

9 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

10 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

10 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

10 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि