काठमाडौं । स्रोत नखुलेको डेढ करोडसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
आज बिहान चार बजेतिर स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका हुन् ।
कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमितकुमार थापालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया