Wednesday, July 16, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

‘कोभिशील्ड’ खोप प्रयोगको अनुमति दिन नेपालले देखाएका दुई मुख्य आधार


‘कोभिशील्ड’ खोप प्रयोगको अनुमति दिन नेपालले देखाएका दुई मुख्य आधार

अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको कोरोनाभाइरसविरुद्धको खोपले नेपालमा पनि आपत्कालीन प्रयोगको अनुमति पाएको छ।

उक्त खोपलाई भारतमा सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरिरहेको छ। नेपालले पनि भारतमा सीरमद्वारा उत्पादित ‘कोभिशील्ड’ नामक औषधिलाई आयात गरी आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो।

औषधि व्यवस्था विभागले शुक्रवार जारी गरेको वक्तव्यमा शुक्रवारको विभागीय निर्णयअनुसार उक्त खोपलाई आपत्कालीन प्रयोगका लागि सशर्त अनुमति दिइएको उल्लेख छ। औषधि व्यवस्था विभागले बुधवार मात्र कोभिड-१९ को खोप दर्ताका लागि आयातकर्ताहरूलाई आह्वान गरेको थियो।

उक्त आह्वानअनुसार हालसम्म तीनवटा निवेदन परेको तर तत्काल आवश्यक मापदण्डहरू पूरा गर्नेमा सीरमको खोप मात्र भएकाले उसैले पहिलो अनुमति पाएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। उनले भने, ‘अन्य निवेदनहरूबारे पनि हामी क्रमशस् निर्णय गर्दैँ जानेछौँ। यो एउटाले मात्र अनुमति पायो भन्ने होइन।’

उनका अनुसार हुकम डिस्ट्रिब्युटर एन्ड लजेस्टिक प्रालिले नेपालमा अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने अनुमति पाएको हो। विभागले उक्त खोपलाई नेपालमा प्रयोगको अनुमति दिनका लागि अन्तर्राष्ट्रिय मान्यतालाई हेरेको केसीले बताए।

उनले भने, ‘यसको उत्पादन भएको देशमा र अन्यत्र पनि पाएको अनुमतिलाई हामीले हेरेका छौँ।’ उक्त खोपले यूकेसहित भारतमा पनि आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ। केसीका अनुसार नेपालले हालै मात्र औषधि ऐनलाई अध्यादेशमार्फत् संशोधन गरेर आपत्कालीन अवस्थामा प्रयोग गर्न दिने व्यवस्था गरेको छ।

सोही व्यवस्था अनुसार उक्त औषधिले अनुमति पाएको हो। विभागले हेरेको अर्को मुख्य आधार भनेको नेपालको स्वास्थ्य पूर्वाधार पनि रहेको उनले बताए। केसीले भने, ‘धेरै चिसोमा भण्डारण गर्नुपर्ने हाम्रोमा उपयुक्त हुँदैन। तर यो दुई देखि आठ डिग्री सेल्सीअसमा भण्डारण गर्न सक्ने भएकाले हाम्रो आपूर्ति प्रणालीमा यसलाई प्रयोग गर्न सकिन्छ। त्यसैले यसलाई अनुमति दिइएको हो।’

अन्य कतिपय खोपहरूलाई उच्च चिसोमा राख्नुपर्ने अवस्था छ। तर यो खोप भने अन्य खोपहरू भण्डारणकै पूर्वाधारमा पनि भण्डारण गर्न सकिने वैज्ञानिकहरूले बताउँदै आएका छन्। केसीका अनुसार अन्य दुई खोपहरूले पनि निवेदन दिएका छन्।

त्यसमा चीनको सिनो फर्माले विकास गरेको र भारतको भारत बायोटेकको कोभ्याक्सीन रहेका छन्। सिनो फर्माका लागि थप कागजपत्र पेस गर्न भनिएको र भारतको खोपको प्रमाणपत्रहरूको अध्ययन भइरहेको उनले बताए। उनले भने, ‘यदि उहाँहरूले पनि सबै कागजपत्र पूरा गर्नुभयो भने अनुमति पाइहाल्नुहुन्छ।’-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन
banner News

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

अशोज २, २०८१, २:०७ PM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’
banner News

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

भदौ १५, २०८१, २:२१ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
banner News

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

भदौ १५, २०८१, १२:०० AM
कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन
banner News

कन्चनरुप नगरपालिकामा तालिम शिक्षालयको उद्घाटन

भदौ १५, २०८१, १२:०० AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि