Sunday, September 24, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु


कोरोना नेपालः तपाईँको प्रदेशमा सङ्क्रमणको अवस्था के छ ?

मोरङ । कोरोना भाइरस संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु भएको छ।

पछिल्लो साढे १२ घण्टामा कोरोना भाइरस संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु भएको हो ।

१० जनाको उपचारका क्रममा विभिन्न अस्पताल र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार, कोसी अस्पताल कोभिड उपचार युनिट, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुईरदुई जना संक्रमितको मृत्यु भएको छ।

नोबेलमा सुनसरीको दुहवी नगरपालिका–३ का २२ वर्षीय युवकको शनिबार बिहान ६ः४५ बजेतिर मृत्यु भएको छ। सुनसरीको इटहरी उमपहानगरपालिका–२० की ३९ वर्षीया महिलाको बिहान ६ बजेतिर नोबेलमै मृत्यु भएको छ।

दाहालकाअनुसार सिरहाको धनगढी नगरपालिका–१० का ७० वर्षीय वृद्ध पुरुषको बिहानका राति १ बजेतिर मृत्यु भएको छ। उनका अनुसार मोरङको सुनवर्षी नगरपालिका–४ का ५८ वर्षीय पुरुषको बिहानका राति १२ः३० बजेतिर मृत्यु भएको छ।

कोसी अस्पताल कोभिड उपचार युनिटमा विराटनगर महानगरपालिका–६ की ४० वर्षीया महिलाको शनिबार बिहान ९ः१५ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। उनका अनुसार सिरहाको कल्याणपुर–७ का ५९ वर्षीय पुरुषको शुक्रबार राति ८ः४० बजेतिर मृत्यु भएको छ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१४ की ५० वर्षीया महिलाको बिहानका राति ३ः४५ बजेतिर ज्यान गएको छ। सुनसरीको बर्जु गाउँपालिका–२ का ६० वर्षीय पुरुषको पनि बिहान ४ः१५ बजेतिर मृत्यु भएको राजवंशीले बताए।

विराट शिक्षण अस्पतालमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको उपचारकै क्रममा राति ९ बजेतिर विराटमा मृत्यु भएको छ।

मोरङको लेटाङ नगरपालिका–३ का ५२ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ।पीसीआर परीक्षण गराउँदा जेठ ९ गते कोरोना पुष्टि भएपछि उनी घरमै आराम गरेर बसिरहेका थिए।एक्कासि स्वास्थ्यमा समस्या देखिएका पुरुषको शुक्रबारराति ९ः३० बजेतिर मृत्यु भएको नगरपालिकाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !
banner News

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

चैत्र ९, २०७९, ३:३७ PM
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ
banner News

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

चैत्र ९, २०७९, २:३३ PM
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः
banner News

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

फाल्गुन १०, २०७९, १२:३४ PM
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो
banner News

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

फाल्गुन १०, २०७९, ११:४० AM
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु
banner News

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

फाल्गुन ९, २०७९, ८:५७ AM
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?
banner News

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

मंसिर २५, २०७९, ९:५७ AM

ताजा समाचार

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

6 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

6 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

7 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

7 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

7 months पहिले
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि