सप्तरी । आज महाशिवरात्रि पर्व देशका सबै शिवालयमा मनाइँदैछ ।
फाल्गुण कृष्ण चतुर्दशीका दिन हरेक वर्ष महाशिवरात्रि पर्व देशका सबै शिवालयमा मनाइँदै आएको हो ।
महाशिवरात्रि पर्व शिवको पूजाराधना गरी देशभर मनारहेको छ । भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्दैछ ।
तपाईको प्रतिक्रिया