काठमाडौं । चीनको एक कोइलाखानीमा विषालु ग्यास लिक भएको छ ।

शुक्रबार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिँदा १८ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यले जनाएको छ । खानीमा काम गर्ने पाँच जना अझै हराइरहेको जनाइएको छ ।

Your Ad Code Here

उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्। खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको बताइएको छ। उक्त खानी दुई महिनादेखि बन्द थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग