काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज (शुक्रबार) भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

Your Ad Code Here

नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा साँझ ६ः४५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध मैदानमा उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपालले दुई खेल खेल्दा चार अंक जोडेको छ भने भुटानले तीन खेलबाट ३ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग