Tuesday, July 15, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

बालीका ६८९ जातका बीउ सिफारिस


बालीका ६८९ जातका बीउ सिफारिस

सप्तरी (फत्तेपुर)। नेपालमा ६० वर्षमा विभिन्न बालीका ६८९ जातका बीउ सिफारिस भएका छन् ।

हिमाल, पहाड र तराईमा लगाउन ७७ बालीका बीउ सिफारिस भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बीउबिजन निर्देशनालयले जनाएको हो ।

निर्देशनालयको तथ्याङ्कअनुसार सरकारले २०१७ देखि विभिन्न बालीको बीउ उन्मोचन, सिफारिस र दर्ता भएको छ । सबैभन्दा पहिले मध्यपहाडी क्षेत्रका लागि २०१७ सालमा गहुँको लेर्मा ५२ नामक जातको बीउ उन्मोचन भएको हो । त्यो जातको बीउ अझै पनि किसानले प्रयोगमा ल्याइरहेका छन् ।

तरकारी बढी
२०१७ देखिको सिफारिस क्रममा २०७७ मा मात्रै धान, मकै, गहुँ, पालुङ्गोका विभिन्न १७ वटा जात सिफारिस भएका छन् । यसबीचमा सबभन्दा बढी तरकारी बालीको बीउ उन्मोचन भएको पाइएको छ ।

धानमा पनि चैते धानको छ, मकैको ९४, गहुँको ३२, कोदोको पाँच, जौको छ, दलहन बालीको ४३, तेलहन बालीको २१, औद्योगिक बालीको १२, आलुको १६, घाँसे बालीको १७, फलफूल बालीको सात, सखरखण्डका दुईवटा जातका बीउ उन्मोचन भएका छन् ।वर्षे धान र सबभन्दा कम फापरको हालसम्म एउटा जात मात्र उन्मोचन भएको छ । तरकारीका २९८ र वर्षे धानको १२९ जात उन्मोचन भएको निर्देशनालयले जनाएको हो ।

अधिकांश मधेसका लागि
उन्मोचन भएकामध्ये सबैभन्दा बढी तराई–मधेस र त्यसपछि मध्यपहाड र सबभन्दा कम उच्चपहाडी भेगका लागि सिफारिस भएका छन् । चैते धानका छवटा जात सिफारिस भएका छन् । ती सबै तराई–मधेसका लागि मात्र गरिएको छ ।

सिँचाइको व्यवस्था र खेतीयोग्य जमिन तराई–मधेसमा धेरै भएको हुनाले त्यसलाई ध्यानमा राखेर सिफारिस गरेको देखिन्छ । चैतेको धानका १२९ जातमध्ये सयभन्दा बढी तराई–मधेस तथा भित्री मधेसका लागि सिफारिस भएका छन् ।

काठमाडौँ र जुम्लाका लागि एउटै
सिफारिस जातबाट प्रतिहेक्टर अढाइ मेट्रिक टनदेखि साढे छ मेट्रिक टनसम्म उत्पादन हुने भनिएको छ । २०५४ सालमा सिफारिस भएको पसाङल्हामु जातको गहुँको बीउले प्रतिहेक्टर ६.७ मेट्रिक टन उत्पादन हुने भनिएको छ । यो जात काठमाडौँ उपत्यका र जुम्लाजस्तो समान हावापानी भएको उच्च पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ ।

तराई–मधेसका लागि सिफारिस गरिएका जात प्रतिहेक्टर पाँच मेट्रिक टन र त्योभन्दा कम उत्पादन हुने उल्लेख छ । २०७५ सालमा दर्ता भएको पावै जातको गहुँको बीउ प्रतिहेक्टर २.१९ देखि २.७५ मेट्रिक टन उत्पादन हुने भनिएको छ । यो कर्णाली क्षेत्रको २३ सयदेखि ३३ सय मिटरसम्मको उचाइका लागि सो जात सिफारिस गरिएको छ। यो जातको गहुँ ३३० दिनमा पाक्नेछ । हालसम्म सिफारिस गरिएको जातमध्ये यो नै सबैभन्दा बढी समय लिएर पाक्ने जात हो । अरू जातका गहुँ १०५ देखि १८० दिनमै पाक्ने खालका छन् ।गोरखापत्र दैनिबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना हुँदै
banner News

पदाधिकारीमा देउवाको बहुमत

पुस ३, २०७८, ८:१० AM
एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी
banner News

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

पुस ३, २०७८, ८:०४ AM
१३४ पदमा उम्मेदवारी दर्ता आज
banner News

१३४ पदमा उम्मेदवारी दर्ता आज

मंसिर २५, २०७८, ९:५० AM
संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजिएको छः प्रचण्ड
banner News

२०४६ सालदेखि निरन्तर अध्यक्ष

मंसिर २२, २०७८, ८:५३ AM
प्रदेश २ मा कांग्रेसको प्रदेश अधिवेशन अन्यौलमा
banner News

कार्यकर्तामा कांग्रेस धनी

मंसिर २२, २०७८, ८:४५ AM
एक वर्षमा पनि गुडेन कुर्था-जनकपुर-जयनगर रेल
पत्र-पत्रिका

रेलका लागि अध्यादेश तर छैन सञ्चालनको सुरसार

मंसिर १८, २०७८, १०:३३ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि