काठमाडौं । ताप्लेजुङमा भू-कम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहानै ७ः३५ मिनेटमा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो । भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएकोजनाएको छ ।
तपाईको प्रतिक्रिया