काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र मान्नेले चुनावको विरोध नगर्ने बताएका छन् ।
मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै पौडेलले लोकतन्त्र मान्नेले चुनावको विरोध नगर्ने बताएका हुन् ।
साथै उनले निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको बताएका छन् । लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध नगर्ने पनि उनले बताएका छन् । मन्त्री पौडेलले ‘लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्’ भनेका छन् ।
निर्वाचनबाट नै लोकतन्त्र मजबुत हुने बताएका छन् र साथै निर्वाचनको विरुद्धमा उठेका प्रश्नहरु लोकतन्त्रविरुद्ध रहेको पनि उनले बताएका छन् । उनले देशको विशेष परिस्थितिलाई ख्याल गरिदिन आग्रह समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया