फत्तेपुर । ठेलीयामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सप्तरी जिल्लाको कंचनरुप नगरपालिका-११ ठेलीयामा (महुली धार)मा ट्रयाक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी सोही नगरपालीका लक्षण्पट्टीका रामआशिस रामको मृत्यु भएको स्थानिय युवा विद्याथी रुपेश चौधरीले जानकारी दिए ।
सोही दुर्घटनामा परि अन्य ३ जना गम्भिर घाइतेसमेत भएका छन् । थप विवरण आउन बाँकी ।

तपाईको प्रतिक्रिया