काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रचण्डले नेपालको राजनीतिक इतिहासै ठूप्रचण्डले नेपालको राजनीतिक इतिहासै लो अवसर गुमाएको बताएका छन् ।
बुधबार साँझ काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले यस्तो बताएका हुन् । मानन्धरले नेकपाका दुई पक्षबीच अझै पनि एकताको सम्भावना कायमै रहेको पनि बताएका छन् ।
अहिले भड्किएर हिँडेका नेता कुनै दिन पश्चातापसहित मूलधारमा फर्कने उनको विश्लेषण छ । मानन्धरले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट अध्यक्ष बन्न र आगामी चुनावमा नेकपाका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेरै जनताका विचमा जान प्रस्ताव गरे पनि प्रचण्ड सहमत नभएको दाबी गरे ।
तपाईको प्रतिक्रिया