काठमाडौँ । काठमाडौँ उपत्यका कुहिरोले ढाकेको छ ।
पश्चिमी वायूको प्रभावले काठमाडौँ उपत्यका २ दिनदेखि कुहिरोले ढाकेको हो । काठमाडौँ उपत्यकामा कुहिरोले ढाकेसँगै यहाँको वायु प्रदूषण पनि दोब्बरले बढेको छ ।
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया