काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम आपत्तिजनक भएको जनाएको छ ।
नेपका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटन गर्न सिफारिस गरेका छन्। सोही सिफारिसलाई लिएर कडा कांग्रेसले आपत्ति जनाएको हो।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेको भए त्यसको आफूहरुले राजनीतिक सबै रूपले प्रतिवाद गर्ने स्पष्ट पारेका छन् ।
तपाईको प्रतिक्रिया