काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको वर्तामा उपाध्यक्ष वामदेव गौतमले पनि इन्ट्री गरेका छन् ।
गौतमवुद्ध भगवानलाई साक्षी राखेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच चलीरहेको वर्तामै उपाध्यक्ष गौतमले पनि इन्ट्री गरेका हुन् ।
पार्टीभित्र विवाद समाधान गर्न ओली प्रचण्डलाई भेट्न पहिलो पटक आज आफै खुमलटार पुगेका छन् । ओली प्रचण्डबीचको वर्ता सकारात्मक तर्फ गइरहेको खुमलटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन ओली र प्रचण्डबीच दुई बुँदे सहमति भएपनि पालना भएको छैन । सहमति भएपनि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएका छैनन् ।
तपाईको प्रतिक्रिया