सप्तरी । जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ३ मा जनमत पार्टीको चुनावी सभा सम्पन्न भएको छ ।
जनमत पार्टी कंचनरुप नगरपालिका वडा नम्बर ३ का वडा सम्बन्य समिती अध्यक्ष बिरेन्द्र दास तत्माको अध्यक्षतामा तथा मेयर पदका उमेदवार इन्द्रदेव कौड्गिया ज्युको प्रमुख अतिथियमा सम्पन्न कार्यक्रममा सयौंको संख्यामा स्थानियहरुको उपस्थिती रहेको जनाइएको छ ।
कार्यक्रममा नगर अध्यक्ष अनिल पन्जियार, नगर सचित हृदय नारायण माझि, महिला नेतृ सम्झना राणा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया