काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी खुला केन्द्रीय सदस्यको लागि करिब २४ सय मतगणनाको परिणाम आएको छ ।
खुला तर्फको ३५ जनाका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।शनिबार पार्टी कार्यालय सानेपामा २३९३ मतगणना भएको थियो । जसमध्ये अत्याधिक मतसहित पहिलो नम्बर डा। शशांक कोइराला, दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा छन्।
२३९३ मत गनेर स्थगित भएको मतगणना अहिले बिहान ९ बजेबाट पुनः सुरू हुनेछ ।
शीर्ष ३५ को सूचीः
१. डा.शशांक कोइराला-१९७१
२.एनपी साउद-१५३८
३.बालकृष्ण खाँण-१५०७
४.रमेश लेखक-१४५१
५.उदय शमशेर राणा-१४४५
६.शंकर भण्डारी-१४३७
७.ज्ञानेन्द्रबहादुर कार्की(१४२३
८.रामहरि खतिवडा-१३९५
९.अर्जुननरसिंह केसी-१३८३
१०.गोपालमान श्रेष्ठ-१३२३
११.जिप छिरिङ्ग लामा-१३१२
१२.जीतजङ्ग बस्नेत-१२८३
१३.नैनसिंह महर-१२८३
१४.डा.रामशरण महत-१२८१
१५.गोविन्द भट्टराई-१२७७
१६.सुनिलबहादुर थापा-१२४६
१७.बल बहादुर केसी-१२३३
१८.दिलेन्द्र प्रसाद बडू-१२३१
१९.मोहनबहादुर बस्नेत-१२०२
२०.दीपक गिरी-११७४
२१.सुरेन्द्रराज पाण्डे-११५१
२२.कुन्दनराज काफ्ले-११४३
२३.पद्मनारायण चौधरी-११३७
२४.गुरु बराल-१०३६
२५.सञ्जयकुमार गौतम-१००१
२६.गोविन्द राज पोखरेल-९६२
२७.गोपाल दहित-९३१
२८.राजीव ढुंगाना-९३५
२९.कृष्णकिशोर घिमिरे-९२९
३०.दिनेश कोइराला -९२५
३१.वीरेन्द्रकुमार कनौडिया-९१९
३२.ई। मोहन आचार्य-९१३
३३.अजयबाबु शिवाकोटी-९०९
३४.मदनबहादुर अमात्य-९०८
३५.उमेशजंग रायमाझी-८९१
तपाईको प्रतिक्रिया