सप्तरी । कोरोना भाइरसका बिरामी उपचारार्थ एक अस्पतालमा आगलागि हुँदा रोमानियामा दश जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ब्यक्ति घाइते भएका छन् । उत्तर पूर्बी रोमानियाको पिआट्रा निम्ट सरकारी अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पतालको दोस्रो तल्लामा आगलागी भएको हो ।

Your Ad Code Here

आगलागी सुरु भएको कक्षमा भर्ना भएका आठ जना बिरामीको जलेर घटनास्थलमै मृत्यु भएको र दुईजना पल्लो कोठाका बिरामीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । रोमानियाका स्वास्थ्य मन्त्री नेलु टटारुले शर्ट सर्किट भएर आगलागी भएको बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग