कावासोती । स्कुटर दुर्घटना हुँदा १ जनाको मत्यु भएको छ ।

हिजो राती पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा स्कुटर दुर्घटना हुँदा १ जनाको मत्यु भएको हो ।

Your Ad Code Here

प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा कावासोती नगरपालिका-२ का ३५ वर्षीय जीवन राना रहेको छ । र चालक लडिरहेको जनाएको छ ।

जङ्गलमा लु५८प ७०४८ नम्बरको स्कुटर रातको समयमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको र सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग