काठमाण्डौ । मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हिजो साँझ ६ बजे मुलपानि भक्तपुर सडकखण्डमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

Your Ad Code Here

प्रहरीका अनुसार मृत्यू हुनेमा काठमाण्डौ महानगरपालिका ६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छ ।

बा ५ ख १८२ नम्वरको मिनी ट्रकले प्रदेश ३-०२-०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिए । ठक्कर दिने ट्रक सहित चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग