सप्तरी । दमकमा सबारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
आज बिहान झापाको दमकमा बारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठ रहेको छ ।
पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँएर दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया