सप्तरी । सिरहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यू भएको छ ।

हिजोराति १० बजे सिरहाको गोलबजार नगरपालिका-४ गुरुधाम चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यू भएको हो ।

Your Ad Code Here

प्रहरीका अनुसार मृत्यू हुनेमा सिरहाकै धनगढीमाई नगरपालिका-६ का ३२ वर्षिय दिपक कुमार यादव रहेको छ ।

अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई रोडमै पल्टेर दुर्घटना हुँदा उनको मृत्यू भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग