सप्तरी । मोरङमा ट्याक्टर र मोटरसाइकल एक-आपसमा ठोकिएको छ ।

सोमबार मोरङ जिल्लाको रतुवामाईमा ट्याक्टर र मोटरसाइकल एक-आपसमा ठोकिएको हो ।

Your Ad Code Here

भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको को २ त १२९० नम्बरको ट्याक्टर र बिपरीत दिशाबाट आउँदै गरेको को १५ प १४०७ नम्बरको मोटरसाइकल ट्याक्टर र मोटरसाइकल एक–आपसमा ठोकिँदा एक जनाको मृत्यू भएको जनाइएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएअनुसार मृत्यू हुनेमा मोटरसाइकल चालक रतुवामाई–८ का २० वर्षीय ज्ञानेन्द्र भुसाल रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग