झापा । इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख पक्राउ परेका छन् ।

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि प्रशासन प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Your Ad Code Here

उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको जनाइएको छ ।

उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग