सप्तरी (फत्तेपुर) । देशभर थप१२ सय १७ जनामा कोरोना भाइरस सक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १२ सय १७ जनामा कोरोना भाइरस संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको हो ।

Your Ad Code Here

नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका छ।

योसहित कोरोना जित्नेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसतै निको हुनेको दर ९४.२ प्रतिशत रहेको छ।देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ३८६ रहेको छ।

यस्तै अहिलेसम्म ५१५ जना क्वारेन्टिन र १२ हजार ३८६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग