सप्तरी (फत्तेपुर)। छागेखोला भिरमा मोटरसाइकल दुर्घटना हुँद १ जनाको मृत्यु भएको छ ।

आज राति दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँद १ जनाको मृत्यु भएको हो ।

Your Ad Code Here

जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार मत्यू हुनेमा तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु रहेको छ ।

बा२७ प ८६५८ नंं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमै उनको मत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग