Friday, December 8, 2023
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

भगवान विष्णुका २४ अवतारमध्ये यी अवतार


भगवान विष्णुका २४ अवतारमध्ये यी अवतार

सप्तरी । भगवान विष्णुका २४ अवतारमध्ये ७ अवतार यस्तो छ, हेर्नुस् ।

१)परशुराम अवतारः हिन्दु धर्म ग्रन्थको अनुसार भगवान विष्णुको अवतार मध्ये एक अवतार हो परशुराम । एक समयमा क्षत्रिय अर्जुन ९सशस्त्रबाहु०ले शासन गर्थे । उनमा निकै घमण्ड थियो । एकपटक अग्निदेवले उनलाई भोजन गराउन आग्रह गरे । सशस्त्रबाहु घमण्डमा आएर भने तपाइँले जहाबाट चाहेपनि भोजन गर्न सक्नुहुन्छ यी सबैलाई मलै नै राज गर्छु भने । तब अग्निदेवले वनलार्ई जलाउन सुरु गरे । वनमा एक ऋषिले तपस्या गर्दै थिए । आगोले उनको आश्रम पनि जलाइदियो । ऋषि क्रोधित भएर सशत्रबाहुलाई श्राप दिदै भने, ‘भगावान विष्णुले परशुरामको रुपमा जन्म लिनेछन् र सशत्रबाहुको मात्र नभएर समस्त क्षेत्रीहरुको सर्वनाश गर्नेछन् ।’ यसकारण विष्णुले भार्गव कुलमा जन्म लिएर महर्षि जमदग्रिको पाँचौ सन्तानको रुपमा जन्म लिए ।

२) महर्षि वेदव्यासः पुराणहरुमा महर्षि वेदव्यासलाई भगवान विष्णुको अंश मानिएको छ । व्यास नारायणका कलावतार थिए । उनी महाज्ञानी महर्षि पराशरको पुत्रको रुपमा प्रकट भएका थिए । उनको जन्म सत्यवतीको गर्भबाट यमुना नदिमा भएको थियो । उनको शरीरको रंग कालो थियो । उनले महाभारत ग्रन्थको रचना पनि गरेका थिए ।

३)हंस अवतारः एकपटक ब्रह्मा आफ्नो सभामा बसेका थिए । उक्त समयमा मानस पुत्र सनकादि पुगे र भगवान ब्रह्मासँग मानिसको मोक्षको चर्चा गर्न थाले । त्यहि समयमा भगवान विष्णु महाहंसको रुपमा प्रकट भए र उनको सवाल निवारण गरिदिए ।

४) श्रीराम अवतारः त्रेतायुगमा राक्षसराज रावणको धेरै आतंक थियो । रावणको हत्या गर्नलाई भगवान विष्णुले राजा दशरथ र कौशल्याको गर्भबाट पुत्रको रुपमा जन्म लिएका थिए । यस अवतारमा विष्णुले धेरै राक्षसको हत्या गरे र मर्यादाको पालन गर्दै जीवनयापन गरे । वनवासको क्रममा पत्नी सीतालाई रावणले हरण गरेपछि राम लंका पुगे र रावणसँग ठुलो युद्ध भयो । जहाँ रावण मारिए । यसरी राम अवतार लिएर विष्णुले देवताहरुलाई भयमुक्त गरिदिए ।

५) श्रीकृष्ण अवतारः द्धापरयुगमा भगवान विष्णुले श्रीकृष्णको अवतार लिएर अधर्मिको नाश गरे । भगवान श्रीकृष्णको जन्म कारागारमा भएको थियो । श्रीकृष्णले यस अवतारमा अनेक चमत्कार गरेर दृष्टहरुको सर्वनाश गरे । मामा कंसको हत्या श्रीकृष्णले नै गरेका हुन् । महाभारत युद्धमा अर्जुनको सारथि बनेर दुनियालार्ए गीताको ज्ञान दिए । भगवान विष्णुको अवतार मध्ये सबैभन्दा सर्वश्रेष्ठ यस अवतारलाई मानिएको छ ।

६) बुद्ध अवतारः धर्म गन्थ्रअनुसार बौद्धधर्मका प्रवर्तक गौतम बुद्ध पनि भगवान विष्णुकै अवतार थिए । तर पुराणमा वर्णित भगवान बुद्धदेवको जन्म समीप कीकटमा भएको थियो । एक समयमा दैत्यको शक्ति धेरै बढेको थियो । देवताहरु डरले भाग्न थाले । सबै देवता विष्णुको नजिक गए । भगवान विष्णुले देवताहरुको हितको लागि बुद्धको रुप धारण गरे । उनको हातमा मार्जनी थियो । यसरी भगवान बृद्ध यज्ञ गर्दै गरेका राक्षसको नजिक गए । यज्ञ गर्नु पाप हो र त्यसबाट जीव हिंसा हुन्छ भन्दै उपदेश दिए । उनले यज्ञको आगोले धेरै प्राणीहरु भस्म हुन्छन् भने । भगवानको उपदेश पाएर राक्षसहरु निकै प्रभावित भएर यज्ञ वा वैदिक आचरण गर्न छाडिदिए । यसरी राक्षसको शत्ति कम हुँदै गयो र देवताहरुले उनीहरुमाथि हमला गरेर पुनः राज्य प्राप्त गरे ।

७) कल्कि अवतारः धर्मग्रन्थको अनुसार भगवान विष्णुले कलियुगमा कल्कि अवतार लिनेछन् । कल्कि अवतार कलियुगको अन्त्य र सत्ययुगको सुरुवातीमा लिनेछन् । यो अवतार ६४ कलाले भरिपुर्ण हुनेछ । कल्किले विष्णुयशा नामका एक तपस्वी ब्राहमणको घरमा भगवान कल्कि पुत्रको रुपमान जन्म लिनेछन् । यो अवतारमा भगवान विष्णुले पापीलाई नाश र धर्मको पुर्न स्थापना गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै
banner News

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

कार्तिक २६, २०८०, ११:४२ AM
उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !
banner News

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

चैत्र ९, २०७९, ३:३७ PM
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ
banner News

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

चैत्र ९, २०७९, २:३३ PM
जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?
banner News

जनमत पार्टीको समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल “अब्दुल खानं”को हुन् ?

मंसिर २५, २०७९, ९:५७ AM
जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा मो अब्दुल खानसहित ५ जना चयन
banner News

जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा मो अब्दुल खानसहित ५ जना चयन

मंसिर २२, २०७९, ११:०८ PM
मधेस प्रदेश सभा सदस्यमा भाग्यश्री चौधरीसहित ७ जना चयन
banner News

मधेस प्रदेश सभा सदस्यमा भाग्यश्री चौधरीसहित ७ जना चयन

मंसिर २२, २०७९, १०:४८ PM

ताजा समाचार

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मी माताको बिशेष पूजा आराधना गरि मनाइँदै

4 weeks पहिले
उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

उपेन्द्र यादवलाई पुनः पराजित गर्न सिके राउत उर्तिए मैदानमा, उपेन्द्र संकटमा !

9 months पहिले
घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

घुस रकमसहित वडा अध्यक्ष र सचिव पक्राउ

9 months पहिले
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छः

10 months पहिले
विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको गुनासो

10 months पहिले
टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि विनाशकारी भूकम्प, तीन जनाको मृत्यु

10 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: [email protected]
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि