Wednesday, July 16, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

पर्यटनको अर्को गन्तव्य महाभारत क्षेत्रको ‘बेथानचोक नारायणस्थान डाँडा’


पर्यटनको अर्को गन्तव्य महाभारत क्षेत्रको ‘बेथानचोक नारायणस्थान डाँडा’

काभ्रे । महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान, अर्कोतर्फ धार्मिक दृष्टिकोणले पनि ऐतिहासिक धार्मिक नारायणको मन्दिर । यी दुवै कारणले बेथानचोक नारायणस्थान डाँडा निकै चर्चामा छ ।

भूगोलको हिसाबले निकै अग्लो रहेको सो ठाउँमा अचेल आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ । हिमालका मनमोहक दृश्यसँगै तराईको समथर भूभागदेखि जिल्लाका विभिन्न पालिकाको भौगोलिक अवस्थालाई नियाल्नसमेत उपयुक्त रहेको सो ठाउँमा बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबजारबाट हिँडेर तीन घण्टामा सजिलै पुग्न सकिन्छ ।

यहाँबाट नजिकको आभास हुने गरी सूर्योदयको दृश्यावलोकन गर्नसमेत सकिने भएकाले हिजोआज सो ठाउँमा आन्तरिक पर्यटकको घुइँचो बढेको हो । हिउँदको समय, खुला आकाश, शान्त र मनोरम वातावरण, त्यससँगै नजिकैको जङ्गलबाट आउने चरचुरुङ्गीको सुमधुर आवाज सङ्गीतझैँ कानमा गुञ्जने गर्दा अर्को आनन्दको अनुभूति गर्न सकिन्छ ।

त्यसमाथि वरिपरि हरियाली जङ्गलदेखि माथिको ठूलाठूला चट्टानले बनेको अग्लो खुला ठाउँ, जहाँ बस्न, रमाइलो गर्न र वनभोज खानसमेत पर्याप्त ठाउँ भएकाले पनि पर्यटकको रोजाइमा बेथानचोक नारायणस्थान डाँडा पहिलो गन्तव्य बनेको छ ।

त्यहाँ पुग्ने पर्यटकको साझा अनुभूति छ, “जीवनमा प्राकृतिक, धार्मिक र स्वस्थ हुनु छ भने बेथानचोक नारायणस्थान डाँडा रोज्नु उत्तम हुन्छ ।” जानका लागि खासै गाह्रो नभएको, धार्मिक र प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको नारायणस्थान डाँडा हरेक दृष्टिकोणले धेरै राम्रो लागेको काठमाडौँबाट घुम्न पुगेका टोलीको भनाइ छ ।

“धर्ममा आस्था राख्नेले नारायणको दर्शन गर्न पाउनु, प्रकृतिप्रेमी प्राकृितक सुन्दर दृश्यसँग एकाग्र हुन पाइने र मनोरञ्जन लिनका लागि उपयुक्त वातावरण भएकाले निकै सुन्दर छ”, टोलीका सदस्यहरूले भने । त्यहाँ पुग्नेहरुले भने फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

त्यहाँ पहिलोपटक घुम्न पुग्नुभएका ललितपुर पाटनका रिजन महर्जनले सूर्योदयको दृश्यावलोकन निकै राम्रो लागेको बताए । वरिपरिबाट गुञ्जने चराचुरुङ्गीको सुमधुर आवाजसँगै नारायण मन्दिरको दर्शन गर्न पाउनु बेथानचोक नारायणस्थान डाँडाको अर्को विशेषता हो ।

यो स्थान समुद्री सतहबाट तीन हजार १८ मिटरको उचाइमा रहेको छ । पर्यटक बिहानीको सूर्योदय हेर्नका लागि बेलुका नै सो ठाउँमा गएर टेन्ट हालेर बस्ने र बिहान उठ्नासाथ सूर्योदयको दृश्यावलोकनपश्चात वरिपरिको दृश्य नियाल्दै मनोरम वातावरणमा आनन्द लिने गर्दछन् । सूर्यदेवको दर्शनसँगै त्यहीँ रहेको ऐतिहासिक नारायणको मन्दिरमा दर्शन गरी फर्कने गरेको त्यहाँ पुगेका पर्यटक बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने
मनोरन्जन

उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने

पुस ११, २०७८, १:४१ PM
यसवर्षको मिस युनिभर्स भारतकी हर्नाज सन्धु
banner News

यसवर्षको मिस युनिभर्स भारतकी हर्नाज सन्धु

मंसिर २७, २०७८, ११:३० AM
पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव
banner News

पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

मंसिर २६, २०७८, ११:२१ AM
विवाहपञ्चमी महोत्सवका जन्ती जनकपुरधामका लागिप्रस्थान
banner News

विवाहपञ्चमी महोत्सवका जन्ती जनकपुरधामका लागिप्रस्थान

मंसिर २२, २०७८, ११:२१ AM
जनकपुरमा आज धुमधामसित विवाहपञ्चमी मनाइँदै
banner News

जनकपुरमा आज धुमधामसित विवाहपञ्चमी मनाइँदै

मंसिर २२, २०७८, ९:०४ AM
विवाहपञ्चमी महोत्सवको आज चौथो दिन, तिलकोत्सव मनाइँदै
banner News

जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव जारी, भगवान रामको तिलकोत्सव कार्यक्रम सम्पन्न

मंसिर २१, २०७८, १०:५६ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि