सप्तरी (फत्तेपुर) । यस कान्तिपुर संदेश अन्लाइन मिडियाका संचालक राम नारायण राउतले मोबाइल भेटाएका छन् ।
आज दिउँसो १२ बजेतिर सप्तरी जिल्लाको बरमझियामा मोबाइल भेटाएका हुन् । मोवाइल नयाँ नै हो । मोवाइलमा १ वटा मात्रै नम्बर रहेको छ ।
मोवाइल हाम्रो यस कान्तिपुर संदेश अन्लाइन मिडियाको अफिस फत्तेपुरमा राखिएको जानकारी गराउदछौ । मोवाइल धनीले सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईको प्रतिक्रिया