Monday, July 14, 2025
Kantipur Sandesh
Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
TRENDING
युरोपा टुँडिखेल सेना उपचार बिरामी सुन गायब महासप्तमी मर्डर दशैं क्लिन फिड
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि
kantipur-sandesh-kantipursandesh-News-logo
No Result
View All Result

हाम्रो कुरालाई बेवास्ता गरेको दुष्परिणाम अहिले सबै नेपाली जनताले भोग्नु परेको छः अध्यक्ष बस्नेत


हाम्रो कुरालाई बेवास्ता गरेको दुष्परिणाम अहिले सबै नेपाली जनताले भोग्नु परेको छः अध्यक्ष बस्नेत

काठमाडौं । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जङ्ग बस्नेतले आफ्ना कुराहरुलाई बेवास्ता गरेको दुष्परिणाम अहिले सबै नेपाली जनताले भोग्नु परेको बताएका छन् ।

अध्यक्ष बस्नेतले नेपाली काँग्रेसले सुरुवाती दिन देखि नै राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान मिच्ने काम भयो भनेर चेतावनी सहित सावधानी गरेको र त्यसबेला आफ्ना कुराहरुलाई बेवास्ता गरेको दुष्परिणाम अहिले सबै नेपाली जनताले भोग्नु परेको बताएका हुन् ।

के. पी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन असंवैधानिक कदमका विरुद्ध नेपाली काँग्रेस ललितपुर महानगर समितिद्वारा आयोजित विरोध प्रदर्शनका कार्यक्रममा बोल्दै तरुण दल अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् ।

अध्यक्ष बस्नेतले अहिले कम्युनिष्ट फुटेपछि बुद्धिजीबी भनाउदाहरु र सत्तामा भाग नमिलेका कम्युनिष्टहरु सडकमा आएको जो कि मात्र जनताको आँखामा धुलो छर्ने नाटक मात्र भएको बताए । हिजो निर्मला हत्या काण्ड हुँदा, बालुवाटारको जग्गा बेचिदा, संविधान मिचिदा सडकमा नआउने र एक शब्द बोल्न नसक्ने आज सत्ताबाट टाढा धकेलिदा सडकमा आएर नौटंकी देखाउने भन्दै उनले यस्तो नाटक कम्युनिष्ट बाहेक कसैले गर्न नसक्ने समेत छर्लंग पारेका छन् ।

उनले प्रचण्डलाई प्रश्न गर्दै भने ‘यो देशमा तिम्ले रगत बगाउने बाहेक के गर्यो ? कहिले हाम्रो घाटी काट्यो, कहिले हाम्रो घर जग्गा लुटेउ त कहिले बैंक लुटेउ अनि आज तिमि संग हामी मिल्नु पर्ने ?’ यस्तै उनले प्रचण्डले सधै काँग्रेसलाई धोका दिदै आएको कुरा समेत सबैलाई स्मरण गराए । उनले काँग्रेसको नेतृत्वमा जंगल देखि प्रचण्डलाई सत्तामा लिएर आएको र त्यसको बदलामा काँग्रेसले धोका बाहेक केहि नपाएको समेत स्पष्ट पारे । ‘अब कुनै कम्युनिष्ट संग काँग्रेस मिल्न सक्दैन’ उनले भने ।

साथै उनले सरकार भएको कम्युनिष्ट र अहिले सडकमा आएका कम्युनिष्ट उस्तै रहेको कुनै फरक नभएको बताएका छन् । उनले बाबुराम भट्टराईलाई हिजो चुनाब जित्न काँग्रेसको सहयोगको आवश्यकता पर्यो अनि चुनाब जितेपछि काँग्रेसलाई म्युजियममा राख्छु भने यहि हो कम्युनिष्टको असलियत । उनले माधव नेपाल प्रधानमन्त्री हुँदा बालुवाटार बेचिएको समेत खुलासा गरे । उनले काँग्रेस सधै स्वतन्त्र न्यायपालिका र सुशासनको पक्षमा रहेको बताएका छन् । उनले न्यायपालिकाले अब संसद विघटन सम्बन्धि जे निर्णय गर्छ काँग्रेसले सहर्ष स्वीकार गरेर अगाडी बढ्ने समेत स्पष्ट पारेका छन् ।

यस्तै उनले न्यायपालिकालाई कसैले पनि धम्की नदिन चेतावनी समेत दिएका छन् । ‘नेपाली काँग्रेस सधैभरी नेपाली जनताको हक र अधिकारको लागि लडेको हो’ उनले भने, ‘आज सम्म देशलाई पटक पटक संविधान दिएर त्यसलाई कार्यान्वयन गरेर देशलाई नया दिशा तर्फ निकास दिएको नेपाली काँग्रेसले हो । चुनाबको बेला आफ्नो पार्टी हार्दैछ भन्ने थाहा हुँदा समेत तत्कालिन प्रधानमन्त्री काँग्रेस सभापति शेर बहादुर देउवाले देशले जित्छ भनेर चुनाब गराएर देशलाई फेरी निकास दिएको हो ।’

उनले भने ‘अब काँग्रेस अभिभावकको रुपमा जनताको साथ र समर्थन लिएर अगाडी बढ्नेछ र जनताको संविधानलाई कम्युनिष्टहरुबाट बचाएर यसको रक्षा गर्नेछ । इतिहास देखि अहिले सम्म हेर्दा हुन्छ देशको लागि काँग्रेस बाहेक अरु कसले के के गर्यो । यसकारण यो देश नेपाली काँग्रेस बाहेक अरु कसैले बनाउन सक्दैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार
banner News

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

अशोज १, २०८१, ११:५३ AM
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन
banner News

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

भदौ १५, २०८१, २:४५ PM
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी
banner News

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

भदौ १५, २०८१, ९:४३ AM
मधेश प्रदेशलाई आत्मनिर्भर बनाउनु पर्छः जनमतका सांसद कुशवाहा
banner News

मधेश प्रदेशलाई आत्मनिर्भर बनाउनु पर्छः जनमतका सांसद कुशवाहा

भदौ १४, २०८१, ९:४६ AM
अस्पतालको सेवासुविधा उन्नत बनाउन मधेश प्रदेश सरकार प्रतिबद्ध
banner News

अस्पतालको सेवासुविधा उन्नत बनाउन मधेश प्रदेश सरकार प्रतिबद्ध

भदौ ९, २०८१, ८:४५ AM
बंगलादेशी हिन्दूहरूमाथिको दमन विरुद्ध हिन्दू युवा परिषद नेपालद्वारा विरोध प्रदर्शन
banner News

बंगलादेशी हिन्दूहरूमाथिको दमन विरुद्ध हिन्दू युवा परिषद नेपालद्वारा विरोध प्रदर्शन

साउन २९, २०८१, १०:११ AM

ताजा समाचार

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

डा. सी. के. राउतको चरित्र हत्या हुने गरी भ्रामक समाचार श्रंखलाबद्धरूपमा सम्प्रेशन

10 months पहिले
सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

सीके राउतको पागल (मानसिक विक्षिप्त) श्रीमतीको उपचारको लागि २०६९ सालदेखिको मेडिकल पूर्जा लिएर हारगुहार

10 months पहिले
कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

11 months पहिले
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’

11 months पहिले
बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

बिधुत प्रयोगमा सहजता नगराए प्राधिकरणका हाकिमलाई कारबाही गर्नुपर्छः मा. भाग्यश्री चौधरी

11 months पहिले
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या

11 months पहिले

               हामी पूर्णत:कानुनी छौं                 
 सुचना विभाग दर्ता नं. :   २४१८/ ०७७-७८
कम्पनी रजिष्ट्रार दर्ता नं. : २४७०५७/०७७/०७८
राजस्व विभाग (PAN) : ६०९८४७९३८

हाम्रो बारेमा

तपेश्वरी मिडीया ग्रुप प्रा.लि.द्वारासञ्चालित
कान्तिपुर संदेश डटकम अनलाइन
ठेगाना: सप्तकोशी न.पा.-२, सप्तरी
फोन: +९७७-९८१३१८४४५४
ईमेल: kantipursandesh2@gmail.com
वेब : www.kantipursandesh.com

अध्यक्ष तथा सञ्चालकः राम नारायण राउत

हाम्रो टीम

सम्पादकः किरण कुमार चौधरी

व्यवस्थापकः सगिन्ता फतेपुरिया

समाचारका लागिः ९८१३१८४४५४

विज्ञापनका लागिः ९८४९४१५१५७

डेक्सः रेनुका चौधरी, विनिता चौधरी 

महिनारायण राउत, रबिना चौधरी

© 2020 Kantipur Sandesh

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अपराध
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • रोचक
    • राशिफल
    • पत्र-पत्रिका
    • फोटो फिचर
    • गजल/कविता
    • धर्म/संकृतिक
    • विज्ञान/प्रवाधि