काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमालें) को संसदीय दलको बैठक बस्दैछ ।

आज ११ बजेका संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

Your Ad Code Here

बैठकमा सबै सांसदहरुलाई बोलाईएको प्रमुख सचेतक विशाल भट्टराईका जानकारी दिएका छन् । बैठकमा माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनी बोलाईएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग