सप्तरी । चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।

हिजो चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

Your Ad Code Here

वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको नेकपा प्रचण्ड-माधव नेपाल निकट एक विद्यार्थीले बताए ।

प्रचण्ड–माधव समूहका विद्यार्थीहरु संसद विघटनको विरोधको दोस्रो चरणको आन्दोलनमा छन् । सोही आन्दोलनमा आज देशभर ओलीको पुत्ला जलाउने निर्णय गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग