काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष कार्यसूची पेस गर्ने जनाएको छ ।

राष्ट्रिय सभाको बैठक बस्दै ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष कार्यसूची पेस गर्ने जनाएका हो ।

Your Ad Code Here

नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेको जनाइएको छ ।

नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग