काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बस्न बोलाएका छन् ।

आज प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बेलुका ४ बजे बस्न बोलाएका हुन् ।

Your Ad Code Here

उक्त बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग