काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा भएको बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्त नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा भएको बताएका हुन् । 

कमल थापाको धेरै पुरानो एउटा भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले हेर्नुहोस् माओवादीको सक्कली चरित्र । अनि डा. बाबुराम भट्टराईको दोचारे चरित्र भन्दै सेयर गरेका थिए । उक्त भिडियोमा प्रतिक्रिया दिनुहँदै डा। भट्टराईले  नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा भएको बताए । 

Your Ad Code Here

उनले ट्विटरमा ‘1. नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो। कोही किन आत्तिने ? २. मैले ०६० को वार्तामा २प्त्लभउब िसंग भनेको यसो हो-‘राजालाई भन्नोस् यदि थप रक्तपात रोकेर राजा संविधानसभा र गणतन्त्र मान्छन् भने उनलाई पहिलो राष्ट्रपति स्वीकार्न सकिन्छ !’ उनले भने-‘त्यो त भन्न सक्दिनॅ !’’ लेखेका छन् । 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग