काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला हुने भएको छ।

ललितपुरको हेरिटेज गार्डेनमा नेपाल र खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज हुने जनाइएको हो । आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ ।

Your Ad Code Here

भेलालाई नेताद्वय नेपाल र खनालसहितका नेताहरूले सम्बोधन गर्ने भएका छन् । देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग