काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सहभागिताका लागि आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित प्रदर्शनमा सहभागिताका लागि एक विज्ञप्ति प्रकाशन गरी सभापति देउवाले आग्रह गरेका हुन् ।

Your Ad Code Here

कांग्रेसले यसअघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

विज्ञप्तिमा यसपटक सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग