काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’का एक जना कार्यकर्ता पक्राउ परेका छन् ।
‘बुधबार दिउँसो विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ ललितपुरबाट पक्राउ परेका हुन्।
सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए।
बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech