काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानमा संगठित रुपमा जुट्न सार्वजनिक आव्हान गरेका छन् ।

शनिबार अपिल सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले नेकपा एकता राष्ट्रिय अभियानमा संगठित रुपमा जुट्न सार्वजनिक आव्हान गरेका हुन् । उनले सडकमा एकअर्काविरुद्ध विरोध र गाली गर्नुभन्दा एकताको पर्चा पम्पलेट बाँड्न आग्रह गर्दै कम्युनिष्ट विरोधीहरुलाई हँसाउँदै गरेको लडाई बन्द गर्न बताएका छन् ।

Your Ad Code Here

साथै उनले “शहिदहरुको रगतबाट विकसित भएको पार्टीलाई मिलेर पुनर्गठन गरौं ।” भनेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग