काठमाडौँ । राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको आव २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

Your Ad Code Here

राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग